विप्लव दाई नाकाबन्दी गर्ने मोदीलाई उडाउछु हाइड्रोजन बम चाहियो -पुर्ब जनमुक्तिसेना

  1. नेपाली जनतालाई भेडा सम्झिने नरेन्द्र मोदिको नेपाल भ्रमणलाई बहिस्कार गर्नु नेपाली जनताको स्वाभिमान जोगाउनु हो । नेपाली नेताहरु मोदीको पाल्तु कुकुर भएपनि नेपाली जनता स्वाभिमान हुन, पाल्तु कुकुर कदापि होइनन भन्ने परिचय दिनु हाम्रो कर्तव्य हो ।
  2. इतिहासले भन्छ ‘नेपालीहरु पुर्खौ देखि कुनै देशका दास होइनन’ । बिरताको इतिहास नेपाली जनताको आफ्नो इतिहास हो, जो दुनियालाइ थाहा छ ।
  3. मोदीको अपमान हामीले धेरै पटक खेपेका छौ । ३ करोड नेपालीलाई नाकाबन्दी गरेर दुख दिएको बिगतलाई नेपाली जनताले चाहेर पनि भुल्ने वाला छैनन्  ।
  4. सिमाक्षेत्रमा हाम्रो भुमि मिचिएको पिडा ३ करोड नेपाली जनताको हृदयलाई थाहा छ ।
  5. कालापानी र लिपू लेकमाथिको भारतीय ज्यादती स्वाभिमान नेपालीलाई थाहा छ । सीमाक्षेत्रमा मोदिका भाँडाका टट्टू (एसएसपी) को रवैयाको पिडाले सिमाबासिलाई पोलिरहेको छ ।
  6. यो देशको नेतृत्व गर्ने मानिस दलाल हुँदा, देशबासीले यिनै कालापारे (भारतीय) हरुबाट झेलिरहेको पिडा सहि नसक्नु छ । अब तपाईहरु आफै भन्नुस, के स्वाभिमान नेपालीहरुले अपमान सहेर बस्न सक्छन ?
  7. के गोर्खाली बहादुरहरुको नसा नसामा बग्ने स्वाभिमानको तातो रगतले सहन सक्छ ?

  8.  
  9. आउनुस, अब मोदीको खोपडी उतार्नेबेला आयो । कित स्वाभिमानलाई झिकेर मोदीको रद्दीको टोकरीमा राखौ, नत्र स्वाभिमानका लागि डटेर सामना गरौ ।
  10. एक पटक मोदीको देशलाई नियालेर हेर्नुहोस, मजदुर गरीब र किसानहरु सडक तथा पुलमुनि बास बनाएर बनाएर बसेका छन् ।
  11. जुन देशमा गरिव र धनि बिचको बर्गीय विभेद आकाश र जमिनको फरक छ, त्यस्तो देशले नेपाललाई के सहयोग गर्छ ? त्यो देशको न्यायालयको सिको गर्नुको के अर्थ ?
  12. यस अर्थमा हामी नेपाली नागरिक हुनुमा भाग्यमानी हौ ।
  13. सबैलाई चेतना होस, हाम्रो देशको प्राकृतिक स्रोत साधन माथि गिद्दे नजर लगाउन मोदीको आगमन हुदैछ ।
  14. मोदीको भ्रमणले नेपाली नेताहरुको स्वार्थ पूर्ति हुनेछ तर जनताको स्वाभिमानमा आघात पुग्ने छ । यो कुरा विभिन्न समयका भ्रमण र तिनै भ्रमणबाट हुने कथित सम्झौताहरुले देशबासीलाई रुवाबासी बनाई रहेको इतिहास हाम्रो घर आगनमा छ ।
  15. नेपालका लम्पसारवादीहरुले यो कुरा बुझेर पनि झुक्नु हाम्रो लागि धोका छ, मोदीलाई स्वागत गर्ने लम्पसारवादी संग हिसाब किताव गर्दै गरौला ।
  16. तर मोदीको भ्रमणलाई रोक्ने अन्तिम उपाए भनेको हाइड्रोजन बमको प्रयोग गर्ने वेला आएको छ ।
  17. विप्लव दाइ सुरुङ्ग युद्धमा प्रयोग गर्ने हाइड्रोजन बम खोई कहाँ छन् ? हामी अब मोदी र नेपालका दलालहरुको दास भएर बाच्न सक्दैनौं । अन्याय र अत्याचार सहन पनि तयार छैनाै ।
  18. हाइड्रोजन बम दिनुस मोदीलाई उडाएर फेरी स्वाभिमानको परिचय दिन तयार छौ । हाम्रा पुर्खाले सुम्पिएको बिरताको परिचय पनि यहि हो । मरेर पनि स्वाभिमान बचाउनु बहादुरको दायित्व हो ।

Comments

Popular posts from this blog

युट्युवमा उत्ताउलो अन्तरवार्ता दिने परी तामाङको भिडियो पोर्न साइटमा

गायक राजेश पायल रार्इले सार्वजनिक गरे अाफ्नाे मायालु