Posts

आफु बिरामी हुदा गाडीमा हिड्ने यी नेताले जानता सुमो दुर्घटनामा पर्दा हेलिकप्टर मगाएर बचाए

Image
ओखलढुंगामा हिजो सुमो दुर्घटना हुदा एकको मृत्यु भएको छ भने ३जना गम्भीर घाइते भएका छन। घाइतेहरुलाइ जिल्लाको मिसन हस्पिटलमा उपचार सम्भब नभय पछि थप उपचारका लागी काठमाडौ ल्याउन सेनाको हेलि चाटर गरेर पठाउन लागेको पुर्ब साम्सद तथा नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले बताउनु भयो। उहा भन्नुहुन्छ, ‘यो हप्ता त हेलि ३/४चोटी पठाइ सके सहज हिसाब को बाटो नभयको र टाडा भयको कारणले पनि हेलिमा बिमारी ल्याउनु परेको हो।’ फेरि रामहरि लाइ खबर गरेछी हेलि पठाउछ भनेर जनता बिस्वास गर्छन। जनताको विश्वास यति गर्ने यी नेतालाई अन्तिम चुनाबमा जनताले भने चिन्न सकेका थिएनन। उनि पछिल्लो चुनाब हारेकोमा अहिले बहने सम्पूर्ण जनतालाई पछुतो लागिराखेको छ। तर खतिवडा प्रष्ट छन् उनि चुनाब जित्नको लागि जनताको सेवामा आएका होइनन।

फेरि अर्को राम्रो नियम : दैनिक ज्यालाको पैसाको बेलुका भट्टीमा छिरेर पिउने दिन सकियो …तलब सिधै बैंकमा जाने

अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ। मन्त्रिपरिषद् बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो। उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नगद दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो व्याप्त रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बैंकमार्फत पारिश्रमिक पाउने व्यवस्थाले श्रमिक ठगीमा पर्न सक्ने सम्भावना अन्त्य भएको बताए। मन्त्रिपरिषद्ले पास गरेको श्रम नियमावलीले हरेक उद्योग, प्रतिष्ठानले व्यवसायजन्य सुरक्षामा समेत जोड दिएको छ। कामदारको कार्यस्थलमा हुने दुर्घटना, मेसिनरी यन्त्र उपकरण सञ्चालन गर्दा सावधानी अपनाउने व्यवस्था उद्योग, प्रतिष्ठानले मिलाउनु पर्नेछ। त्यस्तै कामको सिलसिलामा श्रमिक दुर्घटनामा परेको खण्डमा वा बिरामी भएमा उपचार गर्नुपर्ने छ। नियमावलीमा ५० भन्दा बढी महिला कार्यरत उद्योगमा तीन वर्ष भन्दा कम उमेरका शिशु राख्न शिशु स्याहार केन्द्रको व्यस्था हुनुपर्ने व्यस्था गरेको छ। साथै ५० भन...

राशि अनुसारको फरक-फरक यौन आशन, १२ राशिका १२ वटै यौन आसनहरू हेर्नुहोस् !!

सेक्स खुसनुमा जिन्दगी को अभिन्न अंग हो र यसमा सरमाउने जस्तो कुनै कुरा हुदैन | एक सन्तुष्ट सेक्सुअल लाइफ को लागी आफ्नो पाटनर संग कम्फर्टटेबल हुनु जरुरि हुन्छ | सेक्सुअल लाइफ लाइ रोमान्चक बनाउन को लागि सेक्स पोजिसंस को निकै ठुलो हट हुन्छ आज हामी तपाई हरु लाइ बताउदै छौ , तपाई को राशी अनुसार तपाई को तपाई का लागि कुन सेक्स पोजिसंस ठिक छ .. 1. मेष राशि 2. वृष राशि 3. मिथुन राशि 4. कर्क राशि 5. सिंह

गायक राजेश पायल रार्इले सार्वजनिक गरे अाफ्नाे मायालु

कहिले विवाह गर्ने भन्ने प्रश्नलार्इ नयाक राजेश हमालले झेले पछि बाँकी रहेकाे नाम थियाे गायक राजेश पायल रार्इ । रार्इ इज किङ नामले नेपाली गीत संङ्गितकाे क्षेत्रमा प्रख्यात रार्इले साेमबार अाफ्ना लाखाैँ फ्यानका लागि मायालु सार्वजनिक गरेका छन् । उनकै शब्दमा उनकी मायालुकाे नाम सन्ध्या चाम्लिङ रार्इ हाे । सन्ध्याकाे अंगालाेमा बाँधीएका राजेशले क्यामेरालार्इ हेर्दै मायालुलार्इ चुम्बन गर्ने खाेजे जस्ताे उनले सार्वजनिक गरेकाे फाेटाेले जनाउँदछ । उनले सन्ध्या अाफ्नाे मायालु भएकाे पनि बताएका छन् । राजेशका सयाैँ फ्यानहरूले अहिले उनलार्इ बधार्इ दिर्इ रहेका छन् । सन्ध्या काे हुन् ? के गर्छिन ? राजेसंग उनकाे सम्बन्ध कस्ताे हाे भन्ने तमाम जिज्ञासा यथावत रहे पनि उनी राजेशकाे मायालु भएकाे राजेशले नै सार्वजनिक गरेका छन् ।

युट्युवमा उत्ताउलो अन्तरवार्ता दिने परी तामाङको भिडियो पोर्न साइटमा

Image
काठमाडौं, वैशाख । आफू मोडल भएको दाबी गर्दै विभिन्न युट्युव च्यानलमा उत्ताउला अन्तरवार्ता दिने परी तामाङको पोर्न भिडियो सार्वजनिक भएको छ । चलेका पोर्नसाइटले परी तामाङको नामबाट उक्त भिडियो तानेर आफ्नो साइटमा राखेका छन् । विश्वविख्यात पोर्न साइट ‘पोर्नहब’ले पहिलो नम्बरमा तामाङको भिडियो राखेको छ । परि तामाङ नेपाली पोर्नस्टार, परी तामाङ नेपाली काण्ड, परी तामाङ विथ रियल ब्रदर टाइटलमा उक्त भिडियो भाइरल हुन थालेको छ । उक्त पोर्न भिडियो अन्य विश्यविख्यात साइटले पनि तान्न थालेका छन् । यसैबीच, भिडियो सार्वजनिक भएपछि परी महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेकी छिन् । उनले केही युट्युव च्यानलमार्फत अन्यथा नलिन आग्रह गर्दै आफु र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै माफी समेत मागेकी छन् । आफ्नो सानो गल्तीका कारण आफ्ना प्रेमीले दुख दिएको याचना गर्दै उनले आफ्ना मुटुरोगी भाईको माया गर्ने पनि बताएकी छन् ।

प्रचण्डको ओलीलाई प्रश्नः किन त्यस्तो ट्वीट ? ओलीको उत्तर सरी...माइन्ड नगर्नुस

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई स्पष्टिकरण दिएका छन्। बुधबार विहान भएको एकान्तवार्तामा प्रचण्डले त्यसबारे प्रश्न गरेपछि ओलीले आफ्नो सचिवालयमा कार्यरतहरुले आफ्नो कुरै नबुझी त्यस्तो ट्वीट गरिदिएको जवाफ दिएका हुन्। कुराकानीको सुरुमै प्रचण्डले ट्वीटमार्फत् ओलीले आफूलाई सत्तासमीकरण फेरबदलमा बानी परेको भनेर आरोपित गर्न खोजेको भन्दै आक्रोस पोखेका थिए। ओलीले राष्ट्रिय सुरक्षा परिषदको १७ औं बार्षिकोत्सबमा बोलेको कुरालाई आधार बनाएर ट्वीट गर्नुपर्नेमा संसदीय दलमा बोलेको कुरालाई आधार बनाएर ट्वीट गरिएको बताएका थिए। ‘मेरो भनाई बिखण्डनवादीहरुप्रति लक्ष्यित थियो, तर सचिवालयका साथीहरुले त्यस्तो ट्वीट गरिदिनु भएछ’ ओलीको जवाफ थियो, ‘त्यो कुरा मैले पछिमात्र थाहा पाएँ।’ ‘सचिवालयका साथीहरुको गल्तीले त्यस्तो हुन गएको’ भन्दै ओलीले क्षमायाचनाका साथ यो कुरालाई मनमा नराख्न आग्रह गरेका थिए। विहान साढे ९ बजेदेखि भएको एकान्त वार्तामा प्रचण्डले चुनाव सम्पन्न भएयता ओलीको तर्फबाट भएका गल्तीबारे गुनासो गरेका थिए।

विप्लव दाई नाकाबन्दी गर्ने मोदीलाई उडाउछु हाइड्रोजन बम चाहियो -पुर्ब जनमुक्तिसेना

नेपाली जनतालाई भेडा सम्झिने नरेन्द्र मोदिको नेपाल भ्रमणलाई बहिस्कार गर्नु नेपाली जनताको स्वाभिमान जोगाउनु हो । नेपाली नेताहरु मोदीको पाल्तु कुकुर भएपनि नेपाली जनता स्वाभिमान हुन, पाल्तु कुकुर कदापि होइनन भन्ने परिचय दिनु हाम्रो कर्तव्य हो । इतिहासले भन्छ ‘नेपालीहरु पुर्खौ देखि कुनै देशका दास होइनन’ । बिरताको इतिहास नेपाली जनताको आफ्नो इतिहास हो, जो दुनियालाइ थाहा छ । मोदीको अपमान हामीले धेरै पटक खेपेका छौ । ३ करोड नेपालीलाई नाकाबन्दी गरेर दुख दिएको बिगतलाई नेपाली जनताले चाहेर पनि भुल्ने वाला छैनन्  । सिमाक्षेत्रमा हाम्रो भुमि मिचिएको पिडा ३ करोड नेपाली जनताको हृदयलाई थाहा छ । कालापानी र लिपू लेकमाथिको भारतीय ज्यादती स्वाभिमान नेपालीलाई थाहा छ । सीमाक्षेत्रमा मोदिका भाँडाका टट्टू (एसएसपी) को रवैयाको पिडाले सिमाबासिलाई पोलिरहेको छ । यो देशको नेतृत्व गर्ने मानिस दलाल हुँदा, देशबासीले यिनै कालापारे (भारतीय) हरुबाट झेलिरहेको पिडा सहि नसक्नु छ । अब तपाईहरु आफै भन्नुस, के स्वाभिमान नेपालीहरुले अपमान सहेर बस्न सक्छन ? के गोर्खाली बहादुर...