आफु बिरामी हुदा गाडीमा हिड्ने यी नेताले जानता सुमो दुर्घटनामा पर्दा हेलिकप्टर मगाएर बचाए
ओखलढुंगामा हिजो सुमो दुर्घटना हुदा एकको मृत्यु भएको छ भने ३जना गम्भीर घाइते भएका छन। घाइतेहरुलाइ जिल्लाको मिसन हस्पिटलमा उपचार सम्भब नभय पछि थप उपचारका लागी काठमाडौ ल्याउन सेनाको हेलि चाटर गरेर पठाउन लागेको पुर्ब साम्सद तथा नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले बताउनु भयो।
उहा भन्नुहुन्छ, ‘यो हप्ता त हेलि ३/४चोटी पठाइ सके सहज हिसाब को बाटो नभयको र टाडा भयको कारणले पनि हेलिमा बिमारी ल्याउनु परेको हो।’ फेरि रामहरि लाइ खबर गरेछी हेलि पठाउछ भनेर जनता बिस्वास गर्छन।
जनताको विश्वास यति गर्ने यी नेतालाई अन्तिम चुनाबमा जनताले भने चिन्न सकेका थिएनन। उनि पछिल्लो चुनाब हारेकोमा अहिले बहने सम्पूर्ण जनतालाई पछुतो लागिराखेको छ। तर खतिवडा प्रष्ट छन् उनि चुनाब जित्नको लागि जनताको सेवामा आएका होइनन।
Comments
Post a Comment