Posts

Showing posts from May, 2018

आफु बिरामी हुदा गाडीमा हिड्ने यी नेताले जानता सुमो दुर्घटनामा पर्दा हेलिकप्टर मगाएर बचाए

Image
ओखलढुंगामा हिजो सुमो दुर्घटना हुदा एकको मृत्यु भएको छ भने ३जना गम्भीर घाइते भएका छन। घाइतेहरुलाइ जिल्लाको मिसन हस्पिटलमा उपचार सम्भब नभय पछि थप उपचारका लागी काठमाडौ ल्याउन सेनाको हेलि चाटर गरेर पठाउन लागेको पुर्ब साम्सद तथा नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले बताउनु भयो। उहा भन्नुहुन्छ, ‘यो हप्ता त हेलि ३/४चोटी पठाइ सके सहज हिसाब को बाटो नभयको र टाडा भयको कारणले पनि हेलिमा बिमारी ल्याउनु परेको हो।’ फेरि रामहरि लाइ खबर गरेछी हेलि पठाउछ भनेर जनता बिस्वास गर्छन। जनताको विश्वास यति गर्ने यी नेतालाई अन्तिम चुनाबमा जनताले भने चिन्न सकेका थिएनन। उनि पछिल्लो चुनाब हारेकोमा अहिले बहने सम्पूर्ण जनतालाई पछुतो लागिराखेको छ। तर खतिवडा प्रष्ट छन् उनि चुनाब जित्नको लागि जनताको सेवामा आएका होइनन।

फेरि अर्को राम्रो नियम : दैनिक ज्यालाको पैसाको बेलुका भट्टीमा छिरेर पिउने दिन सकियो …तलब सिधै बैंकमा जाने

अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ। मन्त्रिपरिषद् बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो। उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नगद दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो व्याप्त रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बैंकमार्फत पारिश्रमिक पाउने व्यवस्थाले श्रमिक ठगीमा पर्न सक्ने सम्भावना अन्त्य भएको बताए। मन्त्रिपरिषद्ले पास गरेको श्रम नियमावलीले हरेक उद्योग, प्रतिष्ठानले व्यवसायजन्य सुरक्षामा समेत जोड दिएको छ। कामदारको कार्यस्थलमा हुने दुर्घटना, मेसिनरी यन्त्र उपकरण सञ्चालन गर्दा सावधानी अपनाउने व्यवस्था उद्योग, प्रतिष्ठानले मिलाउनु पर्नेछ। त्यस्तै कामको सिलसिलामा श्रमिक दुर्घटनामा परेको खण्डमा वा बिरामी भएमा उपचार गर्नुपर्ने छ। नियमावलीमा ५० भन्दा बढी महिला कार्यरत उद्योगमा तीन वर्ष भन्दा कम उमेरका शिशु राख्न शिशु स्याहार केन्द्रको व्यस्था हुनुपर्ने व्यस्था गरेको छ। साथै ५० भन...

राशि अनुसारको फरक-फरक यौन आशन, १२ राशिका १२ वटै यौन आसनहरू हेर्नुहोस् !!

सेक्स खुसनुमा जिन्दगी को अभिन्न अंग हो र यसमा सरमाउने जस्तो कुनै कुरा हुदैन | एक सन्तुष्ट सेक्सुअल लाइफ को लागी आफ्नो पाटनर संग कम्फर्टटेबल हुनु जरुरि हुन्छ | सेक्सुअल लाइफ लाइ रोमान्चक बनाउन को लागि सेक्स पोजिसंस को निकै ठुलो हट हुन्छ आज हामी तपाई हरु लाइ बताउदै छौ , तपाई को राशी अनुसार तपाई को तपाई का लागि कुन सेक्स पोजिसंस ठिक छ .. 1. मेष राशि 2. वृष राशि 3. मिथुन राशि 4. कर्क राशि 5. सिंह

गायक राजेश पायल रार्इले सार्वजनिक गरे अाफ्नाे मायालु

कहिले विवाह गर्ने भन्ने प्रश्नलार्इ नयाक राजेश हमालले झेले पछि बाँकी रहेकाे नाम थियाे गायक राजेश पायल रार्इ । रार्इ इज किङ नामले नेपाली गीत संङ्गितकाे क्षेत्रमा प्रख्यात रार्इले साेमबार अाफ्ना लाखाैँ फ्यानका लागि मायालु सार्वजनिक गरेका छन् । उनकै शब्दमा उनकी मायालुकाे नाम सन्ध्या चाम्लिङ रार्इ हाे । सन्ध्याकाे अंगालाेमा बाँधीएका राजेशले क्यामेरालार्इ हेर्दै मायालुलार्इ चुम्बन गर्ने खाेजे जस्ताे उनले सार्वजनिक गरेकाे फाेटाेले जनाउँदछ । उनले सन्ध्या अाफ्नाे मायालु भएकाे पनि बताएका छन् । राजेशका सयाैँ फ्यानहरूले अहिले उनलार्इ बधार्इ दिर्इ रहेका छन् । सन्ध्या काे हुन् ? के गर्छिन ? राजेसंग उनकाे सम्बन्ध कस्ताे हाे भन्ने तमाम जिज्ञासा यथावत रहे पनि उनी राजेशकाे मायालु भएकाे राजेशले नै सार्वजनिक गरेका छन् ।

युट्युवमा उत्ताउलो अन्तरवार्ता दिने परी तामाङको भिडियो पोर्न साइटमा

Image
काठमाडौं, वैशाख । आफू मोडल भएको दाबी गर्दै विभिन्न युट्युव च्यानलमा उत्ताउला अन्तरवार्ता दिने परी तामाङको पोर्न भिडियो सार्वजनिक भएको छ । चलेका पोर्नसाइटले परी तामाङको नामबाट उक्त भिडियो तानेर आफ्नो साइटमा राखेका छन् । विश्वविख्यात पोर्न साइट ‘पोर्नहब’ले पहिलो नम्बरमा तामाङको भिडियो राखेको छ । परि तामाङ नेपाली पोर्नस्टार, परी तामाङ नेपाली काण्ड, परी तामाङ विथ रियल ब्रदर टाइटलमा उक्त भिडियो भाइरल हुन थालेको छ । उक्त पोर्न भिडियो अन्य विश्यविख्यात साइटले पनि तान्न थालेका छन् । यसैबीच, भिडियो सार्वजनिक भएपछि परी महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेकी छिन् । उनले केही युट्युव च्यानलमार्फत अन्यथा नलिन आग्रह गर्दै आफु र प्रेमीबीचको सम्बन्ध रहेको बताउँदै माफी समेत मागेकी छन् । आफ्नो सानो गल्तीका कारण आफ्ना प्रेमीले दुख दिएको याचना गर्दै उनले आफ्ना मुटुरोगी भाईको माया गर्ने पनि बताएकी छन् ।

प्रचण्डको ओलीलाई प्रश्नः किन त्यस्तो ट्वीट ? ओलीको उत्तर सरी...माइन्ड नगर्नुस

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई स्पष्टिकरण दिएका छन्। बुधबार विहान भएको एकान्तवार्तामा प्रचण्डले त्यसबारे प्रश्न गरेपछि ओलीले आफ्नो सचिवालयमा कार्यरतहरुले आफ्नो कुरै नबुझी त्यस्तो ट्वीट गरिदिएको जवाफ दिएका हुन्। कुराकानीको सुरुमै प्रचण्डले ट्वीटमार्फत् ओलीले आफूलाई सत्तासमीकरण फेरबदलमा बानी परेको भनेर आरोपित गर्न खोजेको भन्दै आक्रोस पोखेका थिए। ओलीले राष्ट्रिय सुरक्षा परिषदको १७ औं बार्षिकोत्सबमा बोलेको कुरालाई आधार बनाएर ट्वीट गर्नुपर्नेमा संसदीय दलमा बोलेको कुरालाई आधार बनाएर ट्वीट गरिएको बताएका थिए। ‘मेरो भनाई बिखण्डनवादीहरुप्रति लक्ष्यित थियो, तर सचिवालयका साथीहरुले त्यस्तो ट्वीट गरिदिनु भएछ’ ओलीको जवाफ थियो, ‘त्यो कुरा मैले पछिमात्र थाहा पाएँ।’ ‘सचिवालयका साथीहरुको गल्तीले त्यस्तो हुन गएको’ भन्दै ओलीले क्षमायाचनाका साथ यो कुरालाई मनमा नराख्न आग्रह गरेका थिए। विहान साढे ९ बजेदेखि भएको एकान्त वार्तामा प्रचण्डले चुनाव सम्पन्न भएयता ओलीको तर्फबाट भएका गल्तीबारे गुनासो गरेका थिए।

विप्लव दाई नाकाबन्दी गर्ने मोदीलाई उडाउछु हाइड्रोजन बम चाहियो -पुर्ब जनमुक्तिसेना

नेपाली जनतालाई भेडा सम्झिने नरेन्द्र मोदिको नेपाल भ्रमणलाई बहिस्कार गर्नु नेपाली जनताको स्वाभिमान जोगाउनु हो । नेपाली नेताहरु मोदीको पाल्तु कुकुर भएपनि नेपाली जनता स्वाभिमान हुन, पाल्तु कुकुर कदापि होइनन भन्ने परिचय दिनु हाम्रो कर्तव्य हो । इतिहासले भन्छ ‘नेपालीहरु पुर्खौ देखि कुनै देशका दास होइनन’ । बिरताको इतिहास नेपाली जनताको आफ्नो इतिहास हो, जो दुनियालाइ थाहा छ । मोदीको अपमान हामीले धेरै पटक खेपेका छौ । ३ करोड नेपालीलाई नाकाबन्दी गरेर दुख दिएको बिगतलाई नेपाली जनताले चाहेर पनि भुल्ने वाला छैनन्  । सिमाक्षेत्रमा हाम्रो भुमि मिचिएको पिडा ३ करोड नेपाली जनताको हृदयलाई थाहा छ । कालापानी र लिपू लेकमाथिको भारतीय ज्यादती स्वाभिमान नेपालीलाई थाहा छ । सीमाक्षेत्रमा मोदिका भाँडाका टट्टू (एसएसपी) को रवैयाको पिडाले सिमाबासिलाई पोलिरहेको छ । यो देशको नेतृत्व गर्ने मानिस दलाल हुँदा, देशबासीले यिनै कालापारे (भारतीय) हरुबाट झेलिरहेको पिडा सहि नसक्नु छ । अब तपाईहरु आफै भन्नुस, के स्वाभिमान नेपालीहरुले अपमान सहेर बस्न सक्छन ? के गोर्खाली बहादुर...

म १० बर्षबाट सेक्समा लिप्त भए,मुख मैथुन मेरो बेस्ट हो – भूमिका श्रेष्ठ

कापका कुमार श्रेष्ठ र उनकी जीवन संगिनी नुमाको कान्छो छोराको रुपमा २७ बर्षअघि कैलाश श्रेष्ठ जन्मिए । तर, अहिले उनी तेस्रोलिङ्गी भुमिका श्रेष्ठका रुपमा समाजमा स्थापित छिन । पुरुष र महिलालाई मात्रै सामाजिक मान्यता दिने समयमा उनलाई आफु तेस्रोलिङ्गी भएको खुलाउन बाहिरमात्रै होईन, घरमै पनि सास्ती भयो । घरपरिवार, छरछिमेक, स्कुल सबैतिर उनलाई छोरो मान्छेका रुपमा चिन्थे तर, उनकोे स्वभाव र आनिबानी भने केटीको जस्तो थियो । छोराको बिहे गरेपछि बानी सुध्रिने भन्दै परिवारले उनको बिहे गरिदिन केटी पनि खोजे । तर, उनले बिहे गर्न मानेनन् । ‘बिहे गर्ने भनेर मेरा लागि घरबाट दुई–तीनवटा केटी पनि खोजे । मलाई देखाए पनि । तर, मैले बिहे गर्न मानिनँ । म आफैँ केटी हँु, अनि केटीसँगै किन बिहे गर्नु भनेर अस्वीकार गरे’, भावनाले मिरर न्यूजसितको अन्तरंग कुराकानीमा भनिन् । ब्लु डायमण्ड सोसाईटीको सम्पर्कमा आएपछि कैलाशको नयाँ न्वारन भयो, भावना श्रेष्ठ । उनी अहिलले सोसाईटीको मानवअधिकार विभाग प्रमुख पनि हुन । आफु र आफुजस्तै साथीहरुलाई छक्का, हिंजडा, नपुंशक भनेर समाजमा होच्याइएको उनले कति सुनिन, झेलिन गनिसाध्य छैन । त्यसैले उनी ...

<,सारा नेपालीका लागि दुखद खबर : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री ओली विरामी भएपछि त्रिविसभा (सिनेट बैठक) स्थगित काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा. डा. तीर्थ खनियाँले जानकारी दिए ।शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा उनको स्वास्थ्यावस्था राम्रो नभएका कारण लामो समय कुरेर पनि भेट गर्न नसकिएको उनले बताए । उनले भने, “यो बैठक कुलपतिले बोलाएको हो, उहाँले शिक्षा मन्त्रीमार्फत सभा बैठक स्थगन गर्न भन्नुभयो, मैले बैठक स्थगन गरेँ ।” उपकुलपति खनियाँले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग छलफल गरेर अर्को बैठक बोलाइने जानकारी दिए । त्रिविको आजको बैठकमा पुराना नियमलाई संशोधन तथा खारेज गर्ने जस्ता कार्यसूची थिए । उपकुलपति खनियाँका अनुसार प्राध्यापक, कर्मचारी र विद्यार्थीका मागलाई सम्बोधन गर्नुपर्ने लगायत सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाका विषयमा निर्णय गर्ने तयारी गरिएको थियो । शनिबार त्रिविको प्रि–सिनेट बसेर सिनेट बैठकका कार्यसूची तय गरिएको थियो । प्रतिवर्ष सिनेट ...

भर्खरै गृहमन्त्री बादलले दिय सारा नेपाली लाइ खुसीको खबर

Image
गृहमन्त्री बादलका महान् कामहरू : जुन कामले सधैँ लोकप्रिय बनिराख्ने छन् नेपालका नेताहरु तथा मन्त्रीहरू खालि मिडियाप्रेमी मात्रै देखिन्छन्। ठुला ठुला कुरा गर्ने अनि मिडियामा छाइराख्ने तर काम भने नगर्ने । काम गर्न नसके पनि भाषण चाहिँ दह्रो नै दिन्छन् अधिकांश नेताहरू । तर पछिल्लाे समय गृहमन्त्री रामबहादुर थापा बादलले चुपचाप नै सिहंदरबारमा क्रान्ति गरिराखेका छन् । गृहमन्त्री बादलका पछिल्ला केही निर्णय, जसले उनलार्इ लाेकप्रिय बनाउँदै लगेकाे छ सार्वजनिक यातायातकाे सिण्डिकेट अन्त्य यातायात व्यवस्था विभागले यातायात व्यवसायीको सिण्डिकेटको अप्रेसन सफल पारेका छन् । शुक्रवार यातायात व्यवसायीले बस नचलाएपछि सर्वसाधारण यात्रु सडकमा चलेका सीमित बस, मोटरसाइकलमा लिफ्ट मागेर र पैदल हिँडिरहेका थिए । मध्याह्न सम्मपनि सिण्डिकेटधारी यातायात व्यवसायप्रति सरकार मौन बसेको भनेर सामाजिक सञ्जालमा विरोधका स्वरहरू सुनिन थालेका थिए । तर गृहमन्त्रीको आदेशमा सिण्डिकेटको पक्षमा उत्रिएका बस सञ्चालकहरू धमाधम पक्राउ पर्न थाले । सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएको थियो...

आयो भारत को सातों जाने खबर नेपाली सेनाको जहाज चिन को आकासमा

३ हेलिकप्टर र प्लेन किन्दै, चार स्काई ट्रक अमेरिकाले दिने काठमाडौँ — नेपाली सेनाले लिलामीमा राखेका फ्रेन्च कम्पनीको दुई पुराना हेलिकप्टर चिनियाँ आकाशमा उड्ने भएका छन् । हेलिकप्टर तालिम दिने एक चिनियाँ कम्पनीले ती दुई हेलिकप्टरको लिलामी सकारेको हो । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी आगामी साता चार दिन लगाएर नेपाली सेनाका पाइलटसहित उक्त हेलिकप्टर दक्षिणी चीन पुर्‍याइदिने छन्। हाल एयरबस हेलिकप्टरले त्यस्ता हवाई साधन निर्माण गर्छ। सेनाले भने युरो हेलिकप्टर कम्पनी हुँदै ती हेलिकप्टर खरिद गरेको हो। सेनाले हेलिकप्टर बेच्ने सबै कागजी प्रक्रिया सकिएको जनाएको छ। कम्पनीले बैनाबापत १० प्रतिशत रकम (३ करोड २७ लाख) बुझाइसकेको छ। सेनाको हवाई निर्देशनालयले दुई थान ‘सुपर पुमा’ र त्यसका पार्टपुर्जालाई ३१ करोड ६६ लाख न्यूनतम बोल–कबोल मूल्य तय गरेको हो। बाँकी रकम आउनेबित्तिकै सेनाले ती हेलिकप्टर कम्पनीलाई हस्तान्तरण गर्नेछ। निर्देशनालयका अनुसार हाल ती हेलिकप्टर मर्मत कार्य भइरहेको छ। यसअघि सेनाले बेचेको पुरानो ‘पुमा’ हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने निश्चित भइसकेको छ। त्यो हेलिकप्टर अझै अफ्रिका लाने प्रक...